बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

न्यायालयको अवहेलनासम्बन्धी मुद्दामा डा.दिनेश त्रिपाठीको पूरक निवेदन

काठमाडौं । न्यायालयको अवहेलना तथा मानहानी सम्बन्धमा सर्वोच्च अदालतमा दायर विभिन्न रिटमाथि सुनुवाइ गरिरहेको बेञ्चमा वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले पूरक निवेदन पेश गरेका छन् ।  बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा...