काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद जबराले नयाँ सरकार...