सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन

विराटनगर । प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार...