काठमाडौं । काठमाडौंको कीर्तिपुरमा ६० लाख रूपैयाँ नगद लुटेको आरोपमा प्रहरीले पूर्व हवल्दार सहित थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका पूर्व प्रहरी हवल्दार रमेशबहादुर बुढा...