काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरूले विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै...