सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गायनमा फर्किए सांगीतिक समूह ‘ओकिली’का अनिश

एक समयको लोकप्रिय सांगीतिक समूह ‘ओकिली’ का गायक अनिश ओकिली फेरि गायनमा फर्किएका छन् । ‘सरिताको दिदी’ बोलको गीतमार्फत ओकिलीले गायनमा कमब्याक गरेका हुन् । अनिशकै शब्द तथा संगीत रहेको...