सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु

वासिङ्टन । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।  राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार...