शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्

काठमाडौँ । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको भन्दै गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले सभापति रवि...