काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको पर्यटन क्षेत्रलाई समयानुकूल, प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कानुनी संरचना आवश्यक रहेको बताएकी छन्। मङ्गलबार प्रतिनिधिसभा बैठकमा पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा...