धनुषा। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले ज्यानजी आन्दोलन भएको बताए। शनिबार जनकपुरधाममा आयोजित नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेशस्तरीय एकता सन्देश सभामा उनले...