सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एकता समायोजन समिति बनाउन माओवादीमा अलमल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) एकता समायोजन समिति बनाउने/नबनाउने सम्बन्धमा अलमलमा परेको छ । मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको भेटवार्तामा दुवैतर्फका शीर्ष...