काठमाडौँ । नवौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली बादोरियो कराँते टोली बिहीबार भारतको भिशाखापटनम प्रस्थान गर्ने भएको छ । जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने...