बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देन भन्छन्, ‘कांग्रेस र माओवादी भित्रबाट पनि मलाई समर्थन छ’

झापा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपा अध्यक्ष   राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका...