काठमाडौँ । १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ‘ओमिक्रोन सब भेरिएन्ट’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ २२ गतेदेखि २९...