मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हलेसी तुवाचुङका ९४ परिवारलाई निःशुल्क जस्तापाता

खोटाङ । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि...