बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका बेपत्ता पाँच सदस्य मृत फेला परे

मेक्सिको सिटी । पछिल्लो केही दिनदेखि बेपत्ता रहेका मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका पाँच सदस्यको शव भेटिएको छ । टेक्सास सीमामा रहेको उत्तरी सहर रेनोसामा फेला उनीहरूको शव भेटिएको हो ।...