बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाको चुनावबारे समीक्षा गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका छन् । राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डले आज ४ बजेका लागि गठबन्धनको बोलाएका हुन् । ...