सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला

जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।  दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२...