मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी...