बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति

विराटनगर । वर्षातको समयमा प्राकृतिक स्रोतको दोहन र उत्खननमा पूर्ण प्रतिबन्ध रहने कानुनी व्यवस्थालाई लत्त्याउँदै इलामको चुलाचुली गाउँपालिकाले असार र साउन महिनामै उत्खनन र ओसारपसारको अनुमति दिएको पाइएको छ। गाउँपालिकाले ‘ढुङ्गा,...