आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा पेस्तोलसहित एकजना पक्राउ

जनकपुर– पर्सा सदरमुकाम वीरगंजबाट एकजना हातहतियार सहित पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा बस्ने सत्यराज योगी उपनाम भएका २६ वर्षीय सन्तोष दास तत्मालाई म्याग्जीन सहितको पेस्तोल...