हेटौँडा । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेश तर्फको २ सिटमा उम्मेदवारी दर्ता गरेका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत बागमती प्रदेश निर्वाचन कार्यालयले राष्ट्रियसभा सदस्य...