बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिल्ला न्यायाधीशमा २० जना सिफारिस

काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीश पदका परीक्षामा उत्तीर्ण २० उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको  छ । अधिवक्ता शिशिरकुमार यादव, सर्वोच्च अदालतका उपरजिस्ट्रार शिवप्रसाद आचार्य, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार ताराप्रसाद डाँगी,...