बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ  । सो बसको...