काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वर्तमान कार्यसमिति स्वतः विघटन भएको छ । कार्यसमितिका दुई तिहाइ पदाधिकारीले राजीनामा दिएसँगै सङ्घका अध्यक्ष भुवन गुरुङ नेतृत्वको सम्पूर्ण कार्यसमिति पदमुक्त भएको हो। जिल्ला...