काठमाडौँ । बुधवार कच्चा तेलको भाउ बढेको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडल रिजर्भ समेत विश्वका ठुला केन्द्रीय बैंकका नीतिगत बैठकको नतिजाको पर्खाइमा रहँदा एसियाली बजारमा तेलको भाउ बढेको...