काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षकी वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ। कोटेश्वर बस्ने १०३ वर्षकी वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएङ्को हो। अचेत अवस्थामा अस्पताल आएकी ती वृद्धाको मस्तिष्कमा ठूलो...