सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अछाम अदालतको फैसला : जब बलात्कार ‘राजीखुशी’ बन्यो

यतिबेला अछाम जिल्ला अदालतले गरेको एउटा फैसला चर्चामा छ । बलात्कारको अभियोगमा दायर मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिएर पीडितलाई जेल पठाएको फैसला न्यायसंगत नभएको भन्दै महिला अधिकारवादी देखि कैयन...