बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

बाँके । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८ सय रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या घट्दै गएको जनाएको हो...