काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कानुन अभावका कारण ‘नो भोट’को व्यवस्था गर्न नसकेको बताएका छन् । मतदान सम्पन्नपछि बिहीबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले कानुनी...