बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज बुधबार औपचारिक घोषणा हुँदैछ । उज्यालो नेपाल पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा...