बैजनी बन्यो काठमाडौँ, तस्बिरहरू हेरौँ
बुधबार, १४ वैशाख २०७९, १५ : ५८
वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाहरूको पालुवा र मुना पलाउँदै फूलहरू फुल्न थालेका छन् । काठमाडौँ उपत्यकामा जताततै ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।
विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फुल्छन् । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ । दरबारमार्ग, रत्नपार्क, सुनधारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरू बैजनी रंगको भएका छन् । सानो बोटमा मात्रै सीमित नभई ठूलो रुखमा फुल्ने हुँदा यो फूललाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ । उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको बताइएको छ । हेरौँ तस्बिरहरू :
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण