मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

बुटवल । बुटवलको एक फार्मेसीमा प्रहरीले छापा मारेको छ।  बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको हो । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा छापा मारेको...