बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

भारतमा पनि भेटियो मंकीपक्स

नयाँ दिल्ली । भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ । हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ...