आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ: संविधानविद् आचार्य

काठमाडौँ । संविधानविद् एवं पूर्व राजदूत नीलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन् ।  आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो बिराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समीक्षा...