आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ : कांग्रेस नेता प्रधान

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्रको रूपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले...