आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा टुँडिखेलमा योगाभ्यास (तस्बिरहरू)

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ...