बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङका चार विद्यालय गाभिँदा ३१ विद्यालय घटुवा

बलेवा । नयाँ शैक्षिक सत्रको सुरुआतसँगै सदरमुकामका संस्थागत विद्यालयले उच्च प्राथमिकताका  साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । अभिभावकको घर पुग्नेदेखि सामुदायिक विद्यालयका विद्यार्थी प्रेरित गर्ने अभियान चलिरहेको छ । ...