मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नीतिलाई फिल्म डेब्यु गर्नै सकस

काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस नेपाल प्लेटर्फमबाट धेरै फिल्म अभिनयमा भित्रिएका धेरै छन् । केहीले परिचय बनाए, केही एक दुई फिल्मपछि हराए । तर प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ । ...