मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै भारतमा सुविधा लिन खोज्ने पक्राउ

काठमाडौँ । नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै भारतमा सुविधा लिन खोज्ने एक गिरोहलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । भारतको मध्यप्रदेश राज्यको उज्जैनमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको हो...