बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसीको पहिलो प्रतियोगिता जहाँ सबै महिला अम्पायर

एजेन्सी । दक्षिण अफ्रिकामा हुने महिला टी–ट्वान्टी विश्वकपमा सबै महिला अम्पायर हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पहिलो पटक पहिलो पटक कुनै प्रतियोगितामा पूर्ण तया महिला अम्पायर राखेको...