सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्रका खातिर नारायणहिटी र सिंहदरबारमा बम प्रहार गर्ने योद्धा

नेपालमा शताब्दीऔँदेखि राजतन्त्रात्मक शासन व्यवस्था चलिआएको थियो । निरङ्कुश राजतन्त्र भएको देशमा प्रजातन्त्र सधैँ कमजोर र निरीह हुन्छ । किनभने प्रजातन्त्रलाई राजतन्त्रले सधैँ दबाबमा राख्छ । कुनै समय नेपालमा राजतन्त्र...