काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबिचको घनिष्ठ सम्बन्धका विषयमा...