शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल

युएई । नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल निर्वाचित भएका छन् । गत शुक्रबार दुबईमा भएको नेपाली समाज युएईको १४ औं अधिवेशनबाट अर्का अध्यक्ष प्रत्यासी मणि प्रसाद भुर्तेललाई पराजित गराउँदै...