मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दुई तिहाइको आडमा सरकारले मनपरी गर्न खोज्यो, खबरदारी आवश्यक छ : युवराज ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन्द्र साह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् । वर्तमान सरकारको यस्तो कार्यशैलीका विरुद्ध...