काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले नेपालको वर्तमान राजनीतिक अवस्थामा सामूहिक नेतृत्वको आवश्यकता औँल्याएकी छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बुझाइ...