मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रज्ञा पुरस्कार–२०८२ बाट १२ जना पुरस्कृत हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको प्रज्ञा पुरस्कारअन्तर्गत ‘प्रज्ञा पुरस्कार–२०८२’ बाट पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरिएको छ। भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र गरी विभिन्न विधाबाट पुरस्कृतहरुको...