बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीसँग एकता गर्न बाबुराम भट्टराईले पठाएको ९ बुँदे प्रस्तावमा के छ ? (प्रस्तावसहित)

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एकताका लागि पठाएको नौ बुँदे प्रस्तावबारे माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ   । माओवादीसँग एकताका लागि...