काठमाडौँ । व्यवसायी पवन गोल्यानले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा रहेका व्यवसायी दीपक भट्टसँग आफ्नो कुनै व्यावसायिक साझेदारी र सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै उनले हिमालयन रिइन्स्योरेन्समा समेत...