आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छ : अमेरिकी राजदूत थम्पसन

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत स्थिरता र स्पष्टता आवश्यक भएको बताएका छन् । अमेरिकी चेम्बर अफ कमर्स नेपालको आयोजनामा आज...